| More Services/Facilities/Product |
More Services/Facilities/Product:- यहाँ होटल सम्बन्धि तालिम, ड्राइभिंग, प्लम्बर, वाईरिंग, पेन्टिंग, हस्तकला, सेक्युरिटी र कुक तालिम गृहिणीहरुको लागि छोटो अवधिको बेकरी तथा अलराउण्डर स्पेशल कोर्षसाथै टाढाबाट आउने प्रशिक्षार्थीहरुको लागि होस्टेलको पनि व्यवश्था छ । विदेश जानेहरुको लागि छोटो तथा स्तरीय तालिमको व्यवश्था पनि छ ।
नोटः एक तालिम लिए पछि अर्को तालिम निःशुल्क सिकाइन्छ ।
|
|