| More Services/Facilities/Product |
More Services/Facilities/Product:- हाम्रा विशेषताहरुः
– ८ कक्षा पास गरी बसेका गृहणी, जागीरे जुनसुकै उमेर समुहका लागि सुनौलो अवसर,
– मनोवैज्ञानिक तरिकाले अध्यापन गराइने,
– अनुभवि शिक्षक शिक्षिकाद्धारा शान्त वातावरण मा पठन पाठन हुने,
– नेपाली र अँग्रेजी दुवै माध्यममा अध्यापन गराईने,
– एसईई(एस.एल.सी.), प्लस टु स्नाकोत्तर तहसम्मको ट्युशनको व्यवस्था,
– लोडसेडिङमुक्त होस्टेलको व्यवस्था ।
|
|