Yopoho Search :
               
HIMALAYA DENTAL CARE PVT. LTD.
Hetauda Branch, Rapti Road (Near Yati Drug House)
057 210135 / 9845028482
HOME SERVICES/FACILITIES PHOTO GALLERY OUR CONTACT FEEDBACK US
More Services/Facilities/Product:
    More Services/Facilities/Product:-
    1. दाँत भर्ने (FILLING & RESTORATION)
    - चाँदी भर्ने(AMALGAM)
    - दाँतको रंग भर्ने (COMPOSITE)
    - बच्चाको लागि(CLASS REMOMER CEMENT)
    2. दाँत सफा गर्न, टल्काउनु साथै दन्त हर्षको उपचार (SCALING/POLISHING)
    3. दाँतको जरा सम्म सफा गरी भरिन्छ । (ROOT CANAL TREATMENT)
    4. दाँतको एक्स रे (LOPA X-RAY)
    5. आर्मी तथा पुलीसमा भर्ती हुनेहरुका लागि तथा अगाडीको दाँत किराले खानेहरुको लागि जस्ताको तस्तै नचिनिने गरि भरिन्छ । (COMPOSITE FILLING)
    6. मुखको साधारण सल्य क्रिया गरिन्छ । (MINOR ORAL SURGERY)
    - SURGICAL EXTRACTION - IMPACTION - APIECETOMY
    - GINGIVECTROMRY - FLAP SURGERY - OPERCULECTOMY
    7. दाँतमा सुन तथा प्रोसिलिनको खोल बनाई लगाईन्छ । (CROWNONG)
    8. दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरि दाँत राखिन्छ । (CROWN/BRIDGE WORK)
    9. बाङ्गा टेडा छिचरा दाँत मिलाईन्छ । (ORTHOCLONTIC TREATMENT)
    10. दाँत नभएको ठाउँमा कृतिम दाँत राख्ने(PARTIAL & COMPLETE DENTURE)
    11. मुख गन्हाउने, घाउ खटिरा आउने , सेतो दाग आउने तथा मुखको धेरै पुरानो समस्या उपचार गरिन्छ । (ORAL CANCER/ORAL ULCER) 1. दाँत भर्ने (FILLING & RESTORATION)
    - चाँदी भर्ने(AMALGAM)
    - दाँतको रंग भर्ने (COMPOSITE)
    - बच्चाको लागि(CLASS REMOMER CEMENT)
    2. दाँत सफा गर्न, टल्काउनु साथै दन्त हर्षको उपचार (SCALING/POLISHING)
    3. दाँतको जरा सम्म सफा गरी भरिन्छ । (ROOT CANAL TREATMENT)
    4. दाँतको एक्स रे (LOPA X-RAY)
    5. आर्मी तथा पुलीसमा भर्ती हुनेहरुका लागि तथा अगाडीको दाँत किराले खानेहरुको लागि जस्ताको तस्तै नचिनिने गरि भरिन्छ । (COMPOSITE FILLING)
    6. मुखको साधारण सल्य क्रिया गरिन्छ । (MINOR ORAL SURGERY)
    - SURGICAL EXTRACTION - IMPACTION - APIECETOMY
    - GINGIVECTROMRY - FLAP SURGERY - OPERCULECTOMY
    7. दाँतमा सुन तथा प्रोसिलिनको खोल बनाई लगाईन्छ । (CROWNONG)
    8. दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरि दाँत राखिन्छ । (CROWN/BRIDGE WORK)
    9. बाङ्गा टेडा छिचरा दाँत मिलाईन्छ । (ORTHOCLONTIC TREATMENT)
    10. दाँत नभएको ठाउँमा कृतिम दाँत राख्ने(PARTIAL & COMPLETE DENTURE)
    11. मुख गन्हाउने, घाउ खटिरा आउने , सेतो दाग आउने तथा मुखको धेरै पुरानो समस्या उपचार गरिन्छ । (ORAL CANCER/ORAL ULCER)

Direct URL link of this Profile
yopoho.com/?w=1300349h
Please comment for This Profile

Your Name:
Address/Contact:
Commeant:
Use this Captcha
yU9o No more chance
 Refresh the frofile after sending comments