Yopoho Search :
               
OM MAHESHWOR AYURBEDIK UDYOG
Pashupati, Gurumarga 7, Mitrapark
9803465688 / 9841894094
HOME SERVICES/FACILITIES PHOTO GALLERY OUR CONTACT FEEDBACK US
More Services/Facilities/Product:
    More Services/Facilities/Product:-
    विभिन्न रोगको प्राकृतिक जडिबुटीबाट बनेको
    परम्परा देखि प्रयोग गरी आएको
    भरपर्दो औषधि

    जडिबुटीको परम्परादेखि गरी आएको प्राणी मात्राको जीवन शरीरमा भर पर्दछ । जस्तैः पुर्जाहरु ठीक भएमा मोटर गतिशील हुन्छ, हात पाउ आदिर् अगहरु ठीक भएमा शरीर यन्त्रको कार्य चलिरहन्छ । शरीर र अंग प्रत्यांगको काम आरेग्यमा निर्भर रहन्छ । पित्त र रगत सफा भए कुनै रोग लाग्दैन । शरीर आरोग्य भए हामी मन लागेको ठाउमा जान सक्छौ र मन लागेको कुरा खान सक्छौ । कठीन भन्दा कठीन जुनसुकै काम पनि गर्न सक्छौ । स्वस्थ्य ठिक भएमा दीर्घ जीवन पाउन सकिन्छ । शरीरको साक्षी मनको प्रफुल्लता बचनको पक्का आरोग्यको भरमा रहेको छ । यसको विपरीत शरीरमा आरोग्य छैन भने जीवन भारस्वरुप हुन्छ । जब यो प्रश्न उठ्छ कि रोग नहुनेलाई आरोग्य भनिन्छ । यहि कुरा लछिनको रुपमा भनु भने पित्त, कफ, ज्वरो, दिससार, अरुची, अल्काई पिसाब पोल्ने, दात दुख्ने, शुल, पेट, झाडा बान्ता, जुका, खोकी, पीनाश, दम, मुर्छा, सन्धीबाथ, बाथको विकार, नशाको वाथ, सपना दोष, कलेजो र फियो बडेमा साथै मुटु ढाड चिलाउने रोगमा, मुखको चायामा, कपाल दुखेमा, आधा कपाल दुखेमा, घाटी दुखेमा, रक्त, पाठेघरको रोगमा, सेतो पानी पिसाबबाट गएमा, सुतिका वायु, बच्चाको ज्वरो, खोकीमा, मधुमेहमा, रक्तचापमा, मृगौला र पित्तथैलीको पत्थर टुक्रा टुक्रा गरि निकालिदिन्छ । विभिन्न रोगको प्राकृतिक जडिबुटीबाट बनेको
    परम्परा देखि प्रयोग गरी आएको
    भरपर्दो औषधि

    जडिबुटीको परम्परादेखि गरी आएको प्राणी मात्राको जीवन शरीरमा भर पर्दछ । जस्तैः पुर्जाहरु ठीक भएमा मोटर गतिशील हुन्छ, हात पाउ आदिर् अगहरु ठीक भएमा शरीर यन्त्रको कार्य चलिरहन्छ । शरीर र अंग प्रत्यांगको काम आरेग्यमा निर्भर रहन्छ । पित्त र रगत सफा भए कुनै रोग लाग्दैन । शरीर आरोग्य भए हामी मन लागेको ठाउमा जान सक्छौ र मन लागेको कुरा खान सक्छौ । कठीन भन्दा कठीन जुनसुकै काम पनि गर्न सक्छौ । स्वस्थ्य ठिक भएमा दीर्घ जीवन पाउन सकिन्छ । शरीरको साक्षी मनको प्रफुल्लता बचनको पक्का आरोग्यको भरमा रहेको छ । यसको विपरीत शरीरमा आरोग्य छैन भने जीवन भारस्वरुप हुन्छ । जब यो प्रश्न उठ्छ कि रोग नहुनेलाई आरोग्य भनिन्छ । यहि कुरा लछिनको रुपमा भनु भने पित्त, कफ, ज्वरो, दिससार, अरुची, अल्काई पिसाब पोल्ने, दात दुख्ने, शुल, पेट, झाडा बान्ता, जुका, खोकी, पीनाश, दम, मुर्छा, सन्धीबाथ, बाथको विकार, नशाको वाथ, सपना दोष, कलेजो र फियो बडेमा साथै मुटु ढाड चिलाउने रोगमा, मुखको चायामा, कपाल दुखेमा, आधा कपाल दुखेमा, घाटी दुखेमा, रक्त, पाठेघरको रोगमा, सेतो पानी पिसाबबाट गएमा, सुतिका वायु, बच्चाको ज्वरो, खोकीमा, मधुमेहमा, रक्तचापमा, मृगौला र पित्तथैलीको पत्थर टुक्रा टुक्रा गरि निकालिदिन्छ ।


Direct URL link of this Profile
yopoho.com/?w=1301210h
Please comment for This Profile

Your Name:
Address/Contact:
Commeant:
Use this Captcha
wN2a No more chance
 Refresh the frofile after sending comments