| More Services/Facilities/Product: |
More Services/Facilities/Product:- यहाँ आधुनिक प्रविधिबाट घर फ्याक्ट्री अफिस आदिमा प्रयोग हुने गुणस्तरिय रेलिङको
उत्पादन गर्नुको साथै सरल रुपमा उपलब्ध गराइन्छ।
यहाँबाट पुर्वका विभिन्न जिल्लाहरुमा सप्लाइ गरिन्छ।
यहाँ अर्डर बमोजिम गृल सम्बन्धी पनि सबै सामानहरु तयार गरिन्छ।
साथे सिमेन्टको मुर्ति पनि बनाइन्छ।
हाम्रो उत्पादनको विशेषताहरुः
घाम पानीबाट नचर्कने ,मार्बल जस्तो टल्कने, रंग गर्नु नपर्ने, धुन मिल्ने, विभिन्न साइजहरुमा उपलब्ध आदि।यहाँ आधुनिक प्रविधिबाट घर फ्याक्ट्री अफिस आदिमा प्रयोग हुने गुणस्तरिय रेलिङको
उत्पादन गर्नुको साथै सरल रुपमा उपलब्ध गराइन्छ।
यहाँबाट पुर्वका विभिन्न जिल्लाहरुमा सप्लाइ गरिन्छ।
यहाँ अर्डर बमोजिम गृल सम्बन्धी पनि सबै सामानहरु तयार गरिन्छ।
साथे सिमेन्टको मुर्ति पनि बनाइन्छ।
हाम्रो उत्पादनको विशेषताहरुः
घाम पानीबाट नचर्कने ,मार्बल जस्तो टल्कने, रंग गर्नु नपर्ने, धुन मिल्ने, विभिन्न साइजहरुमा उपलब्ध आदि।
|
|