| More Services/Facilities/Product: |
More Services/Facilities/Product:- यहाँ अर्गानिक तथा रासायनिक मलखाद, ढुसिनासक, किटनाशक भाइरस नासक औषधीका
साथै कृषीको विउविजन, सामाग्री, विभिन्न प्रकारका फुलर्/नर्सरीको सामाग्री तथा गाई, भैसी,
बंगुर, कुखुरा, पशुपंक्षीको स्वास्थ्य निम्ति भिटामिन, दानाहरु सुपथ मुल्यमा पाइन्छ ।
|
|