| More Services/Facilities/Product: |
More Services/Facilities/Product:- यहाँ बोइलर, लेयर्स, गिरिराज, बट्टाई, टर्कीका चल्लाहरुको चारो, प्लेट दाना, औषधी, पानीखाने भाडाहरु, बिछ्याउने भुष, चुना सुप्री प्लाष्टिक, भूष, चोकर, दूटो खुदी, चामल, जिउदो बोइलर, गिरिराज, लोकल कुखुरा वा बनाएको मासु आदि सुपथ मूल्यमा बिक्रि वितरण गरिन्छ । नोटः पोल्ट्रीका सम्पूर्ण सामानहरु पाउनुको साथै, विवाह, बर्थडे, पिकनिक तथा अन्य कार्यकाजमा बोइलर, गीरिराज, माछाहरु जिउदो वा बनाएको, तयार पारेको मासु छुट मूल्यमा दिइन्छ । (५० प्रतिशत होम डेलिभरिमा छुटको पनि व्यवस्था छ ।)यहाँ बोइलर, लेयर्स, गिरिराज, बट्टाई, टर्कीका चल्लाहरुको चारो, प्लेट दाना, औषधी, पानीखाने भाडाहरु, बिछ्याउने भुष, चुना सुप्री प्लाष्टिक, भूष, चोकर, दूटो खुदी, चामल, जिउदो बोइलर, गिरिराज, लोकल कुखुरा वा बनाएको मासु आदि सुपथ मूल्यमा बिक्रि वितरण गरिन्छ । नोटः पोल्ट्रीका सम्पूर्ण सामानहरु पाउनुको साथै, विवाह, बर्थडे, पिकनिक तथा अन्य कार्यकाजमा बोइलर, गीरिराज, माछाहरु जिउदो वा बनाएको, तयार पारेको मासु छुट मूल्यमा दिइन्छ । (५० प्रतिशत होम डेलिभरिमा छुटको पनि व्यवस्था छ ।)
|
|