Message From Principal:- यो संस्था
२०५५–१०–३ सालमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा दर्ता भइ स्थापना भएको हो । समाज
कल्याण परिषदको ९१३१ नम्बरमा आबद्ध छ । देश विकासमा सबै तह र क्षेत्रको जनशक्ति
समानुपातिक रुपबाट विकसित र परिचालित हुन सक्ने बनाउन बाल बालिकालाइ सर्वाङिण
विकासका अवसर उपलब्ध गराइ सेतो गुरासका रुपमा रहेका बाल बालिकाहरुमा विकासको रंग
भरी रातो गुरासको सौभाग्य प्राप्ति गर्ने सक्ने बनाउने कार्यमा यो संस्था लागि
परेको छ । सेतो गुरास राष्ट्रिय बालविकास सेवा ललितपुरले आयोजन गरेको प्रारम्भिक
बाल विकास विषयमा स्नातक तहको प्रशिक्षक प्रशिक्षण तालिम लिएका व्यक्तिहरु बाट
बालविकास कार्यक्रमलाइ सस्थागत रुपमा अघि बढाउने उदेश्यले यस संस्थाको शुरुवात भएको
हो । यसले जिल्लामा विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुसंग समन्वय गरि बाल
विकाशका कार्यक्रमहरु गर्दै आएको छ । हाल यस संस्थाले युनिसेफ फिल्ड अफिस विराटनगर
प्लान नेपाल शिक्षा कार्यालय सुनसरी धरान नगर पालिका इटहरी नगर पालिका जिविस
सुनसरी र सुनसरीका तेह्र बटा गा वि स संग सक्बद्ध रहि जिल्लमा संचालित बाल विकास
केन्द्रहरुको सुदृढिकरण तथा परिचयात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
यो संस्था

|