School Rules and Regulation:- VISION: सेतो गुरास
संस्थाले नेपालमा यस्ताे परिसस्थितिको कल्पन गरेको छ जहा सम्पुर्ण बालबालिकाहरुको
अधिकार सुनिश्चित होस र उनिहरु सुरक्षित एवं न्याय पुर्ण समाजमा मायालु वातावरणमा
स्वस्थ्य सन्नुष्ट र आत्मा सम्मानपुर्वक आफ्नो पहिचान गराउन सकुन् उनीहरुले
सर्वाङिण विकासको अवसरबाट परिवार समुदाय वातावरण र राष्ट्रको विकासमा योगदान दिन
सक्ने बनुन् ।
MISSION: प्रत्येक बाल
बालिकामा भएको क्षमताको पुर्ण विकास गर्न विकास गर्न दक्ष प्राविधिक ज्ञान र सिमको
उपयोगबाट लोक संस्कृति सुहाउदो समयानुकुल उत्प्ररणावर्धक गुणस्तर युक्त बाल विकासका
निम्ति उचित अवसरको व्यवस्था गर्न र गराउन सहयोग पुरयाउनु यस संस्थाको ध्येय हो ।
VISION: सेतो गुरास

|