Message From Principal:- धरान नगर पालिका वडा नं ९ बगैंचा चौक टोलमा अवस्थित पुर्व नेपालको पहिलो मण्डलि
धरान पवित्र चर्चमा संगति गर्दै आएका विश्वासिहरु मध्ये हिसप
चर्चका वर्तमान एल्डर मणि कुमार राइ तथा हिसप चर्च दशघरेका वर्तमान एल्डर महेन्द्र
राइको नेतृत्वमा ४२ घर विश्वासिहरु अलग भइ विस २०५२ साल चैत्र १७ गते शनिवार हिसप
चर्चका वर्तमान पाष्टर जेम्स राइ ज्यूको घर धरान१५ मा पहिलो संगति गरियो
संगित
सुचारु रुपले अगुवाइ गर्नका निम्ति तपशिल बमोजिम संचालक समिति गठन
गरिय
१ सचिव श्री सुवास वर्देवा
२ सहसचिव श्री राजु थुलुङ
३ कोषाध्यक्ष श्री उजिर बहादुर थुलुङ
४ सहकोषाध्यक्ष श्री ओसोम
थापा ५ सदस्य श्री जेम्स राइ
६ सदस्य श्री बिरु लिम्बू
७ सदस्य श्री धर्मराज मास्के
धरान नगर पालिका वडा
नं ९ बगैंचा चौक
टोलमा अवस्थित पुर्व
नेपालको पहिलो
मण्डलि
धरान पवित्र चर्चमा
संगति गर्दै आएका
विश्वासिहरु मध्ये
हिसप
चर्चका वर्तमान
एल्डर मणि कुमार राइ
तथा हिसप चर्च
दशघरेका वर्तमान
एल्डर महेन्द्र
राइको नेतृत्वमा ४२
घर विश्वासिहरु अलग
भइ विस २०५२ साल
चैत्र १७ गते शनिवार
हिसप
चर्चका वर्तमान
पाष्टर जेम्स राइ
ज्यूको घर धरान१५ मा
पहिलो संगति गरियो
संगित
सुचारु रुपले अगुवाइ
गर्नका निम्ति तपशिल
बमोजिम संचालक समिति
गठन
गरिय
१ सचिव श्री सुवास
वर्देवा
२ सहसचिव श्री राजु
थुलुङ
३ कोषाध्यक्ष श्री
उजिर बहादुर थुलुङ
४ सहकोषाध्यक्ष
श्री ओसोम
थापा ५ सदस्य श्री
जेम्स राइ
६ सदस्य श्री बिरु
लिम्बू
७ सदस्य श्री
धर्मराज मास्के
८ सदस्य
श्री केशर मग्राति
९ सदस्य महेन्द्र
राइ
सल्लाहकार
समिति श्री मगि
कुमार राई श्री
मोहन योञ्जन श्री
डिक बहादुर लिम्बू
श्री सिंहविर
पाख्रिन श्री
चन्द्र बहादुर
सुनुवार श्रीमति
जुद्ध कुमारी राइ
श्रीमति रसिमफुल
राइ
संगित सुरु
गरेपछि केहि
हप्ता पछि सानो बगाल
चर्चबाट ३ वर्ष अघि
अलग भइ संगति गर्दै
आउनुभएका वर्तमान
एल्डर
भैरमनी राई परिवार
तथा एल्डर वम राइ
परिवार हामीसंग
मिलेर संगति गर्ने
प्रस्ताव
लिएर आउनु भए अनुसार
हामी ४२ घरबाट ४४ घर
मिलेर संगति गर्न
थाल्यौ । पास्टर
जेम्स
राइ ज्यूको घरमा
लगभग २ महिना संगति
गरियो । विसं २०५३
साल जेष्ठ महिना
देखि धरान ८
बरगाछि मा श्रीमति
एस्तर गुरुङ ज्यूको
घर वहालमा लिइ विसं
२०५७ साल कार्तिक
महिना
सम्म संगति गरियो ।
संगतिको शुरुवाती
चरणमा मण्डलिको
नामाकरण र अगुवा
अभिषेक नभएको
कारण मिति २०५२
चैत्र २७ गतेको
बैठकले मण्डलिकी नाम
भ सं ५१ ७ अनुसार हिसप
राख्ने
निर्णय गरियो ।
मण्डलिमा अगुवा
अभिषेक नभएको
अवस्थामा मण्डलि
धरान१५ का अगुवा
ज्यूहरुले गर्नु
भएको आत्मिय सहयोग
तथा सल्लाह सुझावलाइ
हामी हिसप मण्डलि
कहिल्यै
भुल्न सक्दैनौ ।
मण्डलिमा अभिषिक्त
अगुवाहरुको खाचो
पुर्तिका निम्ति
संगति सुरु
गरेको करिव १५ महिना
पछि बिर्तामोड
प्राथना चर्चका
आदरणिय पास्टर डि आर
चाम्लिङ
ज्यूको बाहुलिबाट
पाष्टर जेम्स राई
एल्डर भैरमनी राइ
तथा डिकन केशर
मंग्रान्ति २०५४
साउन २ गतेका दिन
धरानका विभिन्न
मण्डलहरुको
अगुवाहरुको बिचमा
अभिषेक कार्य
सम्पन्न
गरियो । मण्डलीमा अझ
बढि अगुवाहरको
आवश्यकता महसुस गरि
मिति २०५४ साल पौस २३
गतेका
दिन अगुग्रह धरान १५
का आदरणिय बिबि राइ
ज्यूको बाहुलिबाट
धरानका बिभिन्न
मण्डलिहरुका
अगुवाहरुका बिचमा
पाष्टर एम डि राई
एल्डर बम बहादुर राइ
तथा डिकन
आमोस थापाको अभिषेक
कार्य सम्पन्न गरियो
। लगभग ४ महिना २०५३
जेष्ठ देखि २०५७
कार्तिक सम्म
श्रीमित एस्तर गुरुङ
ज्यूको घरमा संगति
गर्दै गरेको
अवस्थामा नै अगुवा
तथा सम्पूर्ण
बिश्वाशिहरुको
सकृयतामा एवं
परमेश्वरको
अनुग्रहमा धरान ११
मा २ कठ्ठा
जग्गा खरिद गरि भवन
निर्माण गर्न सफल
भयौ । निर्माण
गरिएको नयाँ मण्डलि
भवनमा २०५७
साल कार्तिक महिनाको
अन्तिम हप्तामा
संगति सुरु गरियो ।
|