Message From Principal:- आजका बालबालिका
भोलीका सृष्टिका मुहान हुन । बालबालिका घरपरिवारका शोभा वा सृङ्गारमात्र होइनन ।
अपितु भोलिका राष्ट्रका कर्णधार पनि तिनै हुन । बालबालिका अवोध हुन्छन । निर्दोश
हुन्छन । हाम्रा सामाजिक वातावरण र शिक्षादिक्षाले उनिहरुलाइ परिस्कृत गर्छ ।
राम्रो वातावरण उचित शिक्षा दिक्षा राम्रो पालन पोषण स्वस्थ मनोरञ्जन आमाबावुको
ममता र संरक्षण दिन सकिए भोलिका असल नागरिक भएर देश र समाजलाइ सुमार्गमा संलग्न
गर्ने योग्य र कर्मठ नागरिक बन्दछन । त्यसैमा कुनै कमि कमजोरी आए त्यसैको असर
बालबालिकाको कलिलो मस्तिस्कमा पर्छ र उनिहरु आफ्नो सुन्दर जिवन नष्ट गर्न पुग्दछन ।
अनेकौ कुलतबाट ग्रसित भै प्रदुशणका केन्द्र पनि बन्न सक्दछन । आफ्ना सन्तान यसरी
बिग्रेर नजाउन भनि प्रत्येक आमाबाबुले सदैव सचेत हुनु पर्दछ ।
तर सबैका
आमाबाबु सधै बाच्दैनन । अनेकौ रोगहरुबाट कतिले अकालमै आमाबुवा गुमाउछन । बाढीपहिरो
भुकम्पजस्ता दैवि विपत्तिल
आजका बालबालिका

भुकम्पजस्ता दैवि विपत्तिले शिकार बनेर कतिले आमाबावु गुमाएका हुन्छन । युद्द आदिका
कारण पनि कतिले आमाबाबु विमुख हुनुपरेको हुन्छ । यसरी आमाबाबु गुमाउनुपरेको बाबु
आमाका छोराछोरी असाहाय भै वेसाहारा बन्न पुग्छन । यस्तो अवस्थामा परेका बालबालिकाले
शिक्षादिक्षा मनोरञ्जन र उचित पारिवारिक संरक्षाणबाट मात्र विमुख हुनका साथै
पालनपोसण समेत नपाउने अवश्था वेहोर्नु पर्छ ।
check success
|