School Rules and Regulation:- मानिस चेतनशिल
बौद्धिक र सामाजिक प्राणी हो । प्राणिमध्येमा सबैभन्दा बढि संवेद्यता उसैमा हुन्छ ।
त्यसैले मानिसलाइ सर्वश्रेष्ठ प्राणी भनिन्छ । यसै संवेद्यता र श्रेष्ठताका कारण
मानिस कहिल्यै पनि त्यसै चुप लागेर बस्दैन । समाजमा भए गरेका घट्ना दुर्घटना न्याय
अन्याय थिचोमिचो माया घृणा र यस्तै विविधखाले दृश्य परिदृश्यले मानिस उद्वेलित
हुन्छ । केही गरौ भन्छ र कम्मर कस्छ ।
यसै प्रसङ्गमा
काठमाडौ जन्मेर धरान आइ यसै नगरीलाइ कर्मथलो बनाएका श्री कृष्णबहादुर साही आफ्ना
सबै सन्ततिहरुले मृत्यूवरण गरेपछि झण्डै विक्षिप्त भइ बजारका दुइजना बेवारिसे
बालकलाइ घरमा ल्याएर सन्तानको अभाव पुर्ति गर्न थाल्छन विस २०४७ मा पछि बालबालिका
थपिदै जान्छन । कृष्ण साहीले न्यून आयले तिनको भरण पोषण शिक्षा दिक्षा र यथोचित
भविश्य निर्माणमा आवश्यक न्याय पुर्याउन सक्दैन र यो समाज पनि त्यस्तो दृश्यलाइ
त्यसै टुलुटुलु हेरिरहन सक्दैन अनि त्यस वैयक्तिक कार्यलाइ सामाजिक रुप दिन्छन ।
मानिस चेतनशिल

सरस्वति बाल अनाथ आश्रम नामक संस्थाको स्थापना गरेर विस २०४८ मा पहिलो कार्यकारिणी
समिति कृष्ण साहीकै अध्यक्षता रहन्छ र पछि परिस्थितिअनुसार यसका सदस्यहरुले त्यसमा
परिवर्तन ल्याउछन ।
यस संस्थामा
मैले विस २०५१।०५२ को कार्यवधिमा सल्लाहकारका रुपमा प्रवेश गरेको हु र पछि २०५२।०५३
मा उपसचिवको जिम्मेवारी लिए । पुन २०५३ देखि चार वर्षे कार्यसमितीमा मलाइ सभाले
उपाध्यक्षको गहन जिम्मेवारी सुम्पियो म पछि हट्न सकिन । वि स २०५१ देखि २०५७ सम्मको
मेरो कार्यशैलिलाइ हेरेर साधारण सभाले २०५७ मा मलाइ अध्यक्ष पदमा आसिन गरायो
हालसम्म पनि म सोही पदमा रहेर अनाथ आश्रमको सेवा गरिरहेको छु । कृष्ण साहीको
छाप्रोबाट सुरु भएको अनाथ आश्रम कैलाशमानको शीतल पाटि हुदै हाल आफ्नो भवनमा संचालिन
छ । शैचालय स्नानघर कक्षाकोठा कभाकक्ष विश्रामकक्षा अध्ययन कक्षा र बगैंचा समेतको
व्यवस्था भएको छ । बालबालिकाहरु सत्र जना छन जो विभिन्न बिद्यालयमा अध्ययनरत छन ।
यस आश्रममा आश्रित बालबालिकाहरु मध्ये विभिन्न समयमा गरि तिनजना धर्मपुत्रकारुपमा
लगिएका छन । त्यसरी धर्मपुत्रका रुपमा लगिदा प्रचलित कानुनअनुसार मालपोल कार्यलय
सुनसरीबाट रजिष्ट्रेशन पास गरि दिएको छ ।
केहि बालबालिका
उमेर पुगेका र टाढाबाट आफन्त पर्नेले माग गरेबमोजिम आफन्तलाइ भर्पाइ गरि बुझाइएको छ
। यसरी गएकाहरु केटा सात जना र केटि आठ जना गरी जम्मा पन्ध्र जना छन । धरान क्षेत्र
र अन्यत्रका पनि दाता सेवि र त्यागिहरुको यस मनग्गे योगदान पुगेको छ । जग्गादाता
चन्दादाता मुठिदाता निशुल्क शिक्षादाता र अन्य विविध सहयोगदाता एवम स्वयमसेवकका
रुपमा बर्षौदेखि यस संस्थामा खटिएका मेरा सहकर्मि मित्रहरुको अतुलनिय सहयोगलाइ म
विर्सन सक्दिन । check success 2
|