Nepalibiz Search :
               

ban
Samudaek Ban Upabhokta Samuha
Koshi / Nepal
HOME ABOUT US EVENTS PHOTO GALLERY PROFILE LOGIN OUR CONTACT FEEDBACK US
Message From PrincipalRules and Regulation
Message From Principal:-
          देशकै प्रमुख प्राकृतिक सम्पदा मानिने तराइको चारकोशे झाडिको जंगलको एउटा सानो भाग ओगटेको धरान नगर पालिका वडा नं १९ मा अवस्थित सामुदायिक वन उपभोक्ता समूहले आफ्नो क्रियाकलापहरु मार्फत धरान नगरीको पहिचानमा एउटा अर्को स्तम्भ थप्ने जमर्को गरि रहेको छ ।
          २०३६ तथा २०४६ सालको आन्दोलनको समयमा वनमारा तथा अतिक्रमणकारीहरुको सिकार भइ मासिन लागेको वनको संरक्षणको लागि जागरुक भएका स्थानिय युवा महिला वृद्धवृद्धा समाजसेवी सबैको निरन्तर प्रयासबाट संरक्षण हुदै यो वन आजको अवस्थासम्म आइपुगेको हो । २०४७ सालदेखि आरम्भ भएको वन संरक्षणका लागि स्थानिय बासिन्दाको महत्वपूर्ण प्रयाश र योगदानको कदर गर्दै २‌०५९ सालको भदौमा जिल्ला बन कार्यलय सुनसरीले धरान १९ र छिमेकि वडाका ८५५ घरधुरीले तयार पारेको हरियालि सामुदायिक वन उपभोक्ता समूहको विधान विधिवत रुपमा दर्ता गरि

          देशकै प्रमुख प्राकृतिक सम्पदा मानिने तराइको चारकोशे झाडिको जंगलको एउटा सानो भाग ओगटेको धरान नगर पालिका वडा नं १९ मा अवस्थित सामुदायिक वन उपभोक्ता समूहले आफ्नो क्रियाकलापहरु मार्फत धरान नगरीको पहिचानमा एउटा अर्को स्तम्भ थप्ने जमर्को गरि रहेको छ ।
          २०३६ तथा २०४६ सालको आन्दोलनको समयमा वनमारा तथा अतिक्रमणकारीहरुको सिकार भइ मासिन लागेको वनको संरक्षणको लागि जागरुक भएका स्थानिय युवा महिला वृद्धवृद्धा समाजसेवी सबैको निरन्तर प्रयासबाट संरक्षण हुदै यो वन आजको अवस्थासम्म आइपुगेको हो । २०४७ सालदेखि आरम्भ भएको वन संरक्षणका लागि स्थानिय बासिन्दाको महत्वपूर्ण प्रयाश र योगदानको कदर गर्दै २‌०५९ सालको भदौमा जिल्ला बन कार्यलय सुनसरीले धरान १९ र छिमेकि वडाका ८५५ घरधुरीले तयार पारेको हरियालि सामुदायिक वन उपभोक्ता समूहको विधान विधिवत रुपमा दर्ता गरि हरियालि सामुदायिक वन उपभोक्ता समूह को रुपमा यस समूहलाइ कानुनि मान्यता प्रदान गरेको हो ।
           समूह दर्ता पश्चात वन संरक्षणमा अझ प्रतिवद्ध र लगनशिल भएका उपभोक्ताहरुको संगठित प‍याशमा वल प्रदान गर्नको लागि जिल्ला वन कार्यलयबाट २०६३ साल श्रावणमा समूहले संरक्षण गर्दै आएको कूल ८८६ हेक्टर वन क्षेत्र मध्ये १९७ दशमलव ३८ हेक्टर क्षेत्र सामुदायिक वनको रुपमा दर्ता गरिएको छ । यस सामूदायिक वन क्षेत्रमा साल प्रजाति बढि मात्रामा पाइन्छ । वस्ति नजिकका वन क्षेत्रमा साल र यसका सह प्रजातिका पोल अवस्थाको वाहुल्यता रहेको छ भने भित्रि भागमा मध्यम तथा ठुला आकारका रुखहरु पनि पाउन सकिन्छ ।
Please comment for This Profile

Your Name:
Address/Contact:
Commeant:
Use this Captcha
iO3q No more chance
 Refresh the frofile after sending comments


TOP OF THIS PAGE
Bank & Finance | Business | Education | Health & sport | Industry & Agriculture | Music & Entertainment | Opportunity | Profession | Public & Government | Science & Technology | Tourism |
Home | Aobut Us | contact Us | User Guide | Feedback |