संस्थाको परिचयः
नामः महाकाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड
दर्ता नं.ः २६८
कार्य क्षेत्रः चौतारा, कुविण्डे, सानोसिरुवारी, इर्खु र पिपलडाडा
सदस्य संख्या स्थापनाकालः ३० जना
हाल सदस्य संख्याः ४२६ जना
स्थापनाकालको चुक्ता पुजीः ३००००
हालको चुक्ता पुजीः १००००००
संचालक समितीः
अध्यक्षः श्री ज्ञँन बहादुर श्रेष्ठ
उपाध्यक्षः श्री केशवलाल श्रेष्ठ
सचिवः श्री हरी गोपाल श्रेष्ठ
कोषाध्यक्षः श्री राजेन्द्र श्रेष्ठ (क)
सदस्यहरुः श्री खिल बहादुर श्रेष्ठ, मन्सा बस्नेत, गुण केशरी श्रेष्ठ,
दिल बहादुर सुन्दास, सन्तमाया श्रेष्ठ, भक्तलाल श्रेष्ठ, राजेन्द्र श्रेष्ठ (ख)
सल्लाहकार समितिः
श्री कृष्णराज श्रेष्ठ
श्री दिल कुमारी श्रेष्ठ
श्री नर बहादुर श्रेष्ठ
श्री जीवन कक्षपति
श्री शेर बहादुर श्रेष्ठ
ध्येय तथा उद्द्श्यहरुः
संस्था कक्रियरुपमा संचालन गर्ने ।
कार्य क्षेत्रका बासिन्दालाई प्रतिस्पर्धात्मक रुपमा वित्तिय सेवा प्रदान गर्ने ।
स्थानिय श्रोत, सिप, ज्ञानलाई परिचालन गरि स्वाबलम्बनको बाटो अपनाउने ।
सदस्यहरुको फजुल खर्चमा कम गरि बचत गर्ने बानी बसाल्ने ।
जनसमुदायका सदस्यहरु र संस्था विच पारस्परिक सहयाृग एवं मितव्ययिताको अभिवृद्धि गर्ने ।
सदस्यहरको आर्थिक आय आर्जन हुने क्रियाकलापहरु संचालन गर्ने ।
बचत सेवाः
नियमित साधारण दैनिक तथा मासिक बचत
नियमित बाल बचत
मुद्दती बचत
स्वैच्छिक साधारण बचत
कर्जा सेवाः
व्यापार, उद्योग, कृषि तथा पशुपालन, घरायसी तथा घर जग्गा धितो जमानी
ठुलो व्यापार तथा उद्योग कलकारखानाहरुको लागि
सदस्यहरुलाई १५०० सम्म भैपरीआउने सहानुभुति कोष
आदि सेवा तथा सुविधाहरु उपलब्ध छ