हाम्रो सेवाहरुः
यहाँ रेडिमेड गहनाहरु अर्डर बमोजिम बनाइन्छ।
बिल काटिसके पछि सामान फिर्ता हुने छैन साथै गहना फिर्ता ल्याएमा जर्ति कट्टा गरिनेछ।
गलाइ ल्याएको गहनामा ग्यारेन्टि हुने छैन।
रसायन भए १ तोलामा १आनि ३ लाल तथा चाँदि १ तोलामा ३ आनि रसायन कटाइन्छ।
यहाँ धरोटि पनि राखिन्छ साथै बिल बिनाको सामान लिन बाध्य बनाइनेछैन।