|
Edit this Profile. (Only for profile holder.)
| Services/Facilities/Product: |
जनकपुर अञ्चलमा एक मात्र १२"x१८" सम्मको फोटो निकाल्न
LASER TECHNOLOGY FUJI FRONTIER 550 अत्याधुनिक मेशिन
भएको कलर ल्याब
नेगेटिभ धुलाइ गरिन्छ ।
फोटोबाट फोटो तयार गरिन्छ ।
फोटो माउन्ट लेमिनेशन गरिन्छ ।
कलर लाइ ब्लाक एण्ड ह्वाइट तथा ब्लाक एण्ड ह्वाइटलाइ कलर बनाइन्छ ।
फोटोको ब्याकग्राउण्ड परिवर्तन गरिन्छ ।
अति पुरानो फोटोलाइ नया बनाइन्छ ।
ठुलो फोटो बाट सानो (Passport, Auto) तथा
सानो फोटोबाट ठुलो फोटो (१२"x१८") बनाइन्छ ।
आइ कार्ड, परिचय पत्र, आमन्त्रण कार्ड, शुभ विवाह कार्ड, वर्थ डे कार्ड
भिजिटिंग कार्ड डिजाइनिंग तथा प्रिन्टिग गरिन्छ ।
साधारण क्यामेरा, डिजिटल क्यामेरा, मोबाइल, सिडी, पेन ड्राइभ, मेमोरी कार्ड आदिबाट
खिचिएको फोटो तयार गरिन्छ ।
|
Edit this Profile. (Only for profile holder.)
|