याहा फर्निचर सम्बन्धि सम्पुर्ण सामानहरु बनाउनुका साथै अडर अनुसारका
सम्पुर्ण आधुनिक किसिमका फर्निचरका सामानहरु तयार गरिन्छ ।
जस्तै सोफा, झ्याल, ढोका, पलंग सेट, डाइनिंग टेवल, गेट, चौकस, अलना,
कम्प्युटर टेवल, किचनमा चाहिने सम्पुर्ण फर्निचर सम्बन्धि सामानहरु तयार गरिन्छ ।