Yopoho Search :
               
ANMOLIKA SHRESTHA
Dharan 7, Buddha Marga
Delhi Public School, Class III /
HOME SERVICES/FACILITIES PHOTO GALLERY OUR CONTACT FEEDBACK US

Edit this Profile. (Only for profile holder.)

Other art-gallery
GANGA MURTI & RING UDYOG
Gongabu 9, Manahar
SHREE SANKHAR WOOD CARVING
Gongabu, Samakhusi
MR MANJUL MITERI
Urlabari-2
ITAHARI ARTS CENTER
Itahari 1,
KARNA ART
Biratnagar, Mahendra Chowk, Dharan Road
KALA AADARSHA
Jhumka,5
Photo Gallery:

Edit this Profile. (Only for profile holder.)

Services/Facilities/Product:
    चित्र कोर्दै अनमोलिका

    अनमोलिका श्रेष्ठ दिल्ली पब्लीक हाइयर सेकेण्डरी कक्षा ३ कि छात्रा हुन् । बाबा संजय श्रेष्ठ र आमा प्रतिभा श्रेष्ठ कि छोरी अनमोलिका आठ वर्षी छन् । पढ्नमा अब्बल उनी कक्षामा सँधै प्रथम हुँन्छिन् साथै चित्रकलामा पनि उनको विशेष रुचि हुनुका साथै निकै राम्रा राम्रा चित्रहरु बनाएकी छन् । उनले यसका लागि हाल सम्म कुनै किसिमको प्रशिक्षण लिएकी छैनन् । हालै मात्र उनको अन्तर्वार्ता धरानका कृति च्यानलबाट पनि प्रशारण गरिएको थियो तथा राष्टि्रय मासिक पत्रिका सकारात्मक लक्ष्यमा पनि उनको बारेमा छापिएको थियो । यि बाल प्रतिभाले भविष्यमा राम्रो प्रगति गर्न सक्ने संभावना बोकेकी छिन् । यस बाहेक उनको खेलकूदमा पनि राम्रै रुचि रहेको छ ।

   

Edit this Profile. (Only for profile holder.)


Please comment for This Profile

Your Name:
Address/Contact:
Comment:
Use this Captcha
hE6x No more chance
 Refresh the frofile after sending comments


TOP OF THIS PAGE
Bank & Finance | Business | Education | Health & sport | Industry & Agriculture | Music & Entertainment | Opportunity | Profession | Public & Government | Science & Technology | Tourism |
Home | Aobut Us | contact Us | User Guide | Feedback |