फर्निचरः
काठका दराज, स्टीलका दराज, सोफा सेट, डाइनिंग टेबल, रुम डेकोरेशन, किचन डेकोरेशन, पार्टेशन आदि ।
फर्निसींगः
कार्पेट, पर्दा, फोम, म्याट्रेश, कुशन, प्लास्टीक कुर्सीहरु तथा अन्य फर्निसींगका सामानहरु
खोटांगे पुरी राइस मिलः
धान खरिद विक्री, सम्पुर्ण चामलको आइटमहरु, भुस, बरन आदि सुपथ मुल्यमा पाईन्छ ।
कुटानी पिसानीको काम पनि सुपथ मुल्यमा गरिन्छ ।
दिक्षा कर्नरः
इमेल, इन्टरनेट, नेट फोन, लेमिनेशन, हवाई टिकट, फ्याक्स, रिचार्ज कार्ड, मोबाइल सेट आदि सेवा तथा सुविधाहरु सुपथ मुल्यमा उपलब्ध गराइन्छ ।
- स्टीलको दराज बाकस दशैं तिहारको लागि विशेष छुटमा
- ग्यारेन्टीवाला सामान सस्तोमा पाईन्छ।
|