- गोरखा बेकरीका उत्कृष्ट उत्पादनहरु, ताजा फलफुल तथा सागसब्जी, खाद्यान्न तथा पेय पदार्थ (भुइ तल्ला)
- कस्मेटिक, किचनवेयर, प्लास्टीकका आइटम, ट्वाइज आइटम (पहिलो तल्ला)
- ब्राण्डेड ल्यापटप, मोबाइल, डिजिटल क्यामेरा, टि.भि., फ्रिज, एलसिडि, एलइडी साथै अन्य इलेक्ट्रोनिक्स (दोस्रो तल्ला)
- जुत्ता चप्पल, सुटकेश, जेन्स एण्ड लेडिज ब्याग, ब्लाङ्केट, सुनचाँदीका गरगहनाहरु आदि (तेस्रो तल्ला)
- कुर्ता सुरुवाल, सर्टिङ्ग, सुटिङ्ग, रेडिमेड कपडा, साडी आदि (चौथो तल्ला)
- ० देखि १५ वर्ष मुनिका बच्चाहरुका सम्पुर्ण सामानहरु (पाँचौ तल्ला)
- गारखा किचेन, सेमिनार हल २०० जना सम्मको सिट क्षमता भएको (छैटौ तल्ला)
|