Yopoho Search :
               
NAWA LAXMI GAHANA BHANDAR
Hansposa-1, Aapgachhi
025-476329 / 9808720930
HOME SERVICES/FACILITIES PHOTO GALLERY OUR CONTACT FEEDBACK US

Edit this Profile. (Only for profile holder.)

Other jewellery
RR JEWELLERS
Sukuldhoka (Near Om Finance)
SHREE DEVI MAA JEWELLERY
Dharan 2, Ratna Road
YASODHA JEWELLERS
Bha. si.-2
RATNADEVI JEWELLERS
Kerabari Morang
PARAJULI SUNCHADI PASAL
Gauriganja,bazaar
SHREE KANCHAN JEWELLERS
Chabahil
Photo Gallery:

Edit this Profile. (Only for profile holder.)

Services/Facilities/Product:
    ।। गृहिणीको चाहना नव लक्ष्मीका गर गहना ।।
    हाम्रा विरेषताहरुः
  • हामी कहाँ नेपाली मौलिक गरगहनाहरु पाइन्छ । ( तिलहरी, मारवाडी, चेप्टेसुन, चुरा, मछडिया, कनैली आदि)
  • हामीले बनाएको गहनामा अर्डर बमोजिम शुद्दताको ग्यारेन्टी हुनेछ । सो बमोजिम सामान नभएमा सुनको सट्टा सुन र चाँदीको सट्टा चाँदी अथवा सो दिनको बजार भाउ अनुसार रकम फिर्ता दिनेछौ ।
  • ज्याला, पत्थर र जर्तीको दाम फिर्ता हुने छैन र १ तोला सुनमा १ ग्राम रसायन बाद गरिनेछ ।
  • चाँदी तोलामा २ आना सम्म रसायन र जर्ती मि. गा्र.समेत बाद गरिनेछ ।
  • अर्डर दिएको २ दिन पछी रद्द गर्नु परेमा ज्यालाको पैसा भुक्तान गरेर मात्र रद्द गर्न सकिनेछ ।
  • अर्डर बमोजिम गहना बनाउँदा गहनाको वजनमा अर्डर भन्दा सुनमा २,४ लाल र चाँदीमा ४,८ आना घटीबढी हुन सक्छ ।
  • त्यस अवश्थामा घटीबढी सुनचाँदीको मोल प्रचलि भाउले हिसाब गरीनेछ ।
  • समयमा डेलिवरी दिने पुर्ण प्रयास रहने तर कुनै दैवी कारणबाट ढिला हुन गएमा हामी जिम्मेवार हुने छैनौ ।
  • गहना बिक्री गर्दा वा साट्दा ग्यारेन्टी रशीद अनिवार्य साथमा ल्याउनु पर्छ ।
  • होम डेलिवरीको पनि व्यवश्था छ । तपाई आफ्नो कमाइको बचत कसरी गर्ने भन्ने सोचाइमा हुनुहुन्छ भने ढुक्क हुनुहोस् । भावी योजनाहरुः

    हामी तपाईहरु माझ निकट भविष्यमा मनि ट्रान्सफर पनि सुचारु गर्नेछौ ।

   

Edit this Profile. (Only for profile holder.)


Please comment for This Profile

Your Name:
Address/Contact:
Comment:
Use this Captcha
wP7h No more chance
 Refresh the frofile after sending comments


TOP OF THIS PAGE
Bank & Finance | Business | Education | Health & sport | Industry & Agriculture | Music & Entertainment | Opportunity | Profession | Public & Government | Science & Technology | Tourism |
Home | Aobut Us | contact Us | User Guide | Feedback |