यहाँ पूजापाठ सम्बन्धि सम्पुर्ण् सामानहरुका साथै नवग्रहका रत्न, नौरत्नका औठी, श्रीयन्त्रका औठी, धन लक्ष्मी यन्त्र, वाहन दुर्घटना रक्षा यन्त्र, श्रीयन्त्र, सन्तान गोपाल यन्त्र, लकेटहरु, ताबेजहरु ,मंडल यन्त्र, शंख घण्टी, भगवनका प्रतिमा, वरण सामाग्री, रुद्राक्ष एवं तुलसीका माला, कण्ठी साथै धार्मीक कर्मकाण्ड सम्बन्धि सम्पुर्ण पुस्तकका साथमा आकर्ष गिफ्टहरु सुपथ र सुलभ मुल्यमा उपलब्ध गराउछौ ।
नोटः साथै ज्योतिष सम्बन्धि परामर्श एवं पुराण प्रवचन र कर्मकाण्ड सम्बन्धि कार्य गर्नु परेमा हामीलाई सम्झनुहोला ।
इलाम सर्म्पर्कः विधा लक्ष्मी पूजा पसल
निकुण्जपथ १, इलाम न.पा.
विनोद कार्की ९८४२७२२६२२