|
Edit this Profile. (Only for profile holder.)
| Services/Facilities/Product: |
यहाँ कलर प्रिन्ट, लेमिनेशन, इमेल इन्टरनेट, जिमेल÷फेसबुक आइ डी बनाउने, स्क्यानिङ, फोटो फ्रेमिङ, व्यानर डिजाइन, फ्लेक्स प्रिन्ट,बायो डाटा÷डकुमेन्ट टाइपिङ, विवाह तथा जन्मदिनको कार्ड छपाई र गिफ्टको व्यवस्था, अँग्रेजी भाषा÷कम्प्यूटर कोर्ष सिक्न चाहनु हुनेहरुले फारम भर्न सक्नु हुनेछ र यहाँ घरको नक्सा पनि बनाइन्छ । नोट ः विवाह तथा पार्टीका लागि जेनेरेटर, क्यामेरा र भिडियो क्यामेराको पनि व्यवस्था छ ।
|
Edit this Profile. (Only for profile holder.)
|