| More Services/Facilities/Product |
More Services/Facilities/Product:- चित्र कोर्दै अनमोलिका
अनमोलिका श्रेष्ठ दिल्ली
पब्लीक हाइयर सेकेण्डरी कक्षा ३ कि छात्रा हुन् । बाबा संजय
श्रेष्ठ र आमा प्रतिभा श्रेष्ठ कि छोरी
अनमोलिका आठ वर्षी छन् । पढ्नमा अब्बल उनी कक्षामा सँधै प्रथम हुँन्छिन् साथै चित्रकलामा पनि उनको विशेष रुचि हुनुका साथै निकै राम्रा राम्रा चित्रहरु बनाएकी छन् । उनले यसका लागि हाल सम्म कुनै किसिमको प्रशिक्षण लिएकी
छैनन् । हालै मात्र उनको अन्तर्वार्ता धरानका कृति च्यानलबाट पनि प्रशारण
गरिएको थियो तथा राष्टि्रय मासिक पत्रिका सकारात्मक लक्ष्यमा पनि उनको बारेमा छापिएको थियो । यि बाल प्रतिभाले भविष्यमा राम्रो प्रगति गर्न सक्ने संभावना बोकेकी
छिन् । यस बाहेक उनको खेलकूदमा पनि राम्रै रुचि रहेको छ ।चित्र कोर्दै अनमोलिका
अनमोलिका श्रेष्ठ दिल्ली
पब्लीक हाइयर सेकेण्डरी कक्षा ३ कि छात्रा हुन् । बाबा संजय
श्रेष्ठ र आमा प्रतिभा श्रेष्ठ कि छोरी
अनमोलिका आठ वर्षी छन् । पढ्नमा अब्बल उनी कक्षामा सँधै प्रथम हुँन्छिन् साथै चित्रकलामा पनि उनको विशेष रुचि हुनुका साथै निकै राम्रा राम्रा चित्रहरु बनाएकी छन् । उनले यसका लागि हाल सम्म कुनै किसिमको प्रशिक्षण लिएकी
छैनन् । हालै मात्र उनको अन्तर्वार्ता धरानका कृति च्यानलबाट पनि प्रशारण
गरिएको थियो तथा राष्टि्रय मासिक पत्रिका सकारात्मक लक्ष्यमा पनि उनको बारेमा छापिएको थियो । यि बाल प्रतिभाले भविष्यमा राम्रो प्रगति गर्न सक्ने संभावना बोकेकी
छिन् । यस बाहेक उनको खेलकूदमा पनि राम्रै रुचि रहेको छ ।
|
|