| More Services/Facilities/Product |
More Services/Facilities/Product:- ।। गृहिणीको चाहना नव लक्ष्मीका गर गहना ।।
हाम्रा विरेषताहरुः
- हामी कहाँ नेपाली मौलिक गरगहनाहरु पाइन्छ ।
( तिलहरी, मारवाडी, चेप्टेसुन, चुरा, मछडिया, कनैली आदि)
- हामीले बनाएको गहनामा अर्डर बमोजिम शुद्दताको ग्यारेन्टी हुनेछ । सो बमोजिम सामान नभएमा सुनको सट्टा सुन र चाँदीको सट्टा चाँदी अथवा सो दिनको बजार भाउ अनुसार रकम फिर्ता दिनेछौ ।
- ज्याला, पत्थर र जर्तीको दाम फिर्ता हुने छैन र १ तोला सुनमा १ ग्राम रसायन बाद गरिनेछ ।
- चाँदी तोलामा २ आना सम्म रसायन र जर्ती मि. गा्र.समेत बाद गरिनेछ ।
- अर्डर दिएको २ दिन पछी रद्द गर्नु परेमा ज्यालाको पैसा भुक्तान गरेर मात्र रद्द गर्न सकिनेछ ।
- अर्डर बमोजिम गहना बनाउँदा गहनाको वजनमा अर्डर भन्दा सुनमा २,४ लाल र चाँदीमा ४,८ आना घटीबढी हुन सक्छ ।
- त्यस अवश्थामा घटीबढी सुनचाँदीको मोल प्रचलि भाउले हिसाब गरीनेछ ।
- समयमा डेलिवरी दिने पुर्ण प्रयास रहने तर कुनै दैवी कारणबाट ढिला हुन गएमा हामी जिम्मेवार हुने छैनौ ।
- गहना बिक्री गर्दा वा साट्दा ग्यारेन्टी रशीद अनिवार्य साथमा ल्याउनु पर्छ ।
- होम डेलिवरीको पनि व्यवश्था छ । तपाई आफ्नो कमाइको बचत कसरी गर्ने भन्ने सोचाइमा हुनुहुन्छ भने ढुक्क हुनुहोस् ।
भावी योजनाहरुः
हामी तपाईहरु माझ निकट भविष्यमा मनि ट्रान्सफर पनि सुचारु गर्नेछौ ।।। गृहिणीको चाहना नव लक्ष्मीका गर गहना ।।
हाम्रा विरेषताहरुः
- हामी कहाँ नेपाली मौलिक गरगहनाहरु पाइन्छ ।
( तिलहरी, मारवाडी, चेप्टेसुन, चुरा, मछडिया, कनैली आदि)
- हामीले बनाएको गहनामा अर्डर बमोजिम शुद्दताको ग्यारेन्टी हुनेछ । सो बमोजिम सामान नभएमा सुनको सट्टा सुन र चाँदीको सट्टा चाँदी अथवा सो दिनको बजार भाउ अनुसार रकम फिर्ता दिनेछौ ।
- ज्याला, पत्थर र जर्तीको दाम फिर्ता हुने छैन र १ तोला सुनमा १ ग्राम रसायन बाद गरिनेछ ।
- चाँदी तोलामा २ आना सम्म रसायन र जर्ती मि. गा्र.समेत बाद गरिनेछ ।
- अर्डर दिएको २ दिन पछी रद्द गर्नु परेमा ज्यालाको पैसा भुक्तान गरेर मात्र रद्द गर्न सकिनेछ ।
- अर्डर बमोजिम गहना बनाउँदा गहनाको वजनमा अर्डर भन्दा सुनमा २,४ लाल र चाँदीमा ४,८ आना घटीबढी हुन सक्छ ।
- त्यस अवश्थामा घटीबढी सुनचाँदीको मोल प्रचलि भाउले हिसाब गरीनेछ ।
- समयमा डेलिवरी दिने पुर्ण प्रयास रहने तर कुनै दैवी कारणबाट ढिला हुन गएमा हामी जिम्मेवार हुने छैनौ ।
- गहना बिक्री गर्दा वा साट्दा ग्यारेन्टी रशीद अनिवार्य साथमा ल्याउनु पर्छ ।
- होम डेलिवरीको पनि व्यवश्था छ । तपाई आफ्नो कमाइको बचत कसरी गर्ने भन्ने सोचाइमा हुनुहुन्छ भने ढुक्क हुनुहोस् ।
भावी योजनाहरुः
हामी तपाईहरु माझ निकट भविष्यमा मनि ट्रान्सफर पनि सुचारु गर्नेछौ ।
|
|