Services/Facilities/Product: |
|
Edit this Profile. (Only for profile holder.)
Services/Facilities/Product: |
जति पनि व्रिटिस आर्मी तथा सिंगापुर पुलिस मा भर्ना हुन चाहनेहरुलाइ जरुरी सुचना
RECRUITMENT PROCESS मा कुनै स्टेशनमा एक लाल पैसा खर्च गर्नु पनि महान मर्खता हो ।
जव जब RECRUITMENT PROCESS शुरु हुन्छ, तब दलालहरु देशव्यापीरुपमा फिजिएर लाखौ पैसा लुट्ने प्रयासमा हुन्छन ।
तर्सथ ति व्यक्तिहरुबाट होशियार बसेर आफ्नो अनुसाशन र कठोर परिश्रममा ध्यान दिइ निर्भर रहनु पर्दछ ।
यसता दलालहरुलाइ लोभ र लालचमा सहयोग गर्नु माहा मुर्खता हो ।
हिजो आज धेरै INSTITUTE हरुले पनि यस्ता कामहरु गरी लाखौ युवाहरुलाइ फसाइरहेका हुन्छन ।
तर्सथ यस्ता कामहरु गरी युवाहरुको भविष्यमाथि खेलबाड गर्नु अपराध हो ।
|
Edit this Profile. (Only for profile holder.)
|