| Services/Facilities/Product: |
|
|
Edit this Profile. (Only for profile holder.)
| Services/Facilities/Product: |
बस ट्रक कार मोटरसाइकल स्कुटर तथा विभिन्न किसिमका सवारी साधन सिक्नकोलागि
सिकेको साधनको लाइसेन्स निकाल्न सहयोगको लागि हामीलाइ सम्झनुहोस ।
पहिलो दिन देखिनै हातमा फुल स्ट्रींग दिइने ।
३० दिन भित्रमा गाडी र १० दिन भित्रमा मोटरसाइकल हाक्न दक्ष बनाइ ट्राइल परीक्षण सफल हुन सक्षम बनाइने ।
मेकानिकल सावारी संकेत र सिद्धान्त सम्बन्धि ज्ञान दिइ लिखित परीक्षामा सफल हुन सक्षम बनाउने ।
महिलाहरुको लागि विषेश सुविधा सहित कार मोटरसाइकल तथा स्कुटर सिकाइने
हेभ्भी, मिनि सिकाउनका साथै ट्याक्टर आदिको लाइसेन्स प्रोसेसको लागि सहयोग गरीन्छ ।
|
Edit this Profile. (Only for profile holder.)
|