याहाँ आयुर्वेद क्षेत्रका दक्ष एवं अनुभवि चिकित्सकहरद्धारा सम्पुर्ण आयुर्वेदिक औषधिहरु विक्रि वितरण गरिन्छ ।
उपचार हुने रोगहरुः
ग्यास्ट्रिक ,अल्सर, कब्जियत, पाइल्स, जण्डिस, पारालाइसिस, नसा सम्बन्धि रोगहरु, बाथ, युरिक एसिड
दम, खोकि, पिनास, नाक, कान, घाटिका रोगहरु, पिसाब सम्बन्धि रोगहरु, हाइड्रोसिल, हर्निया, पथरी,
प्रोस्टेट बढेको, छाला सम्बन्धि रोगहरु, दाद, चायाँ, पोतो, हात खुट्टामा आउने मुसा, डण्डिफोर, छातिको दाग
बच्चाका रोगहरु, महिलाको तल्लो पेट दुख्ने, सेतो पानी जाने, बढि रगत जाने, महिनावारि गडबढि, यौन रोग
नपुंसक्ता, यौन दुर्बलता, शिघ्र पतन, बाँझोपन, अनिन्द्रा, मुटु सम्बन्धि समस्या, मुर्छा पर्ने, मानसिक रोग आदि ।
थप सेवाः रगत, दिशा, पिसाब, खकार, विर्य आदि परिक्षणको लागि प्याथोलोजी ल्याबको पनि व्यवस्था छ ।
विशेष उपचारः जण्डिस, पत्थरी, प्रोष्टेट बढेको, बाथ तथा महिला सम्बन्धि रोगहरु, पेटको रोगहरु, छातिको दाग पनि उपचार गरिन्छ ।
नोटः याहाँ हप्ताको सातै दिन विरामी जाँच गरिन्छ ।
सेवा गर्ने मौका दिनुहोस तपाइको रोग हामी निको पार्छौ ।
|