|
Edit this Profile. (Only for profile holder.)
| Services/Facilities/Product: |
हाम्रा सेवाहरु ः १. उच्च रक्तचाप हाई ब्लड प्रेसर निम्न रक्तचापलाई सन्तुलनमा ल्याउँछ । २. डाईबिटिजलाई नियन्त्रण गर्छ । ३. युरिक एसिड लाई निर्मुल पार्छ । ४. शरीरको समस्या जस्तै जिउ दुःखे, जिउ पोल्ने, भारी हुने, शरीर गन्हाउने, हात गोडा पोल्ने, झम्झमाउने, खुट्ट गन्हाउने, पैतला चिरिएको जस्ता समस्यालाई निर्मुल पार्छ । ५. अनुहारको चाया, पोतो, डण्डीफोर हटाई अनुहारमा चमक ल्याउँछ । ६. टाउको चिलाउने, कपाल झर्ने, कपाल फूल्ने समस्या निर्मूल पार्छ । ७. शरिरभित्र भएको विकार (टोक्सिनस्) लाई हटाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुको साथै शरिरलाई फूर्तिलो बनाउँछ ।
|
Edit this Profile. (Only for profile holder.)
|