छाला रोग सम्बन्धि सेवाहरु ः
१. एलर्जी, दाद, लुतो, सेतो तथा कालो दुबी, घाउ खटिरा, कुष्ठरोगको उपचार ।
२. शरीरमा भएको मुसाहरु, मासु पलाएको, गाठागुठी, पुराना दागहरु हटाउने हटाउने ।
३. पोलेको, काटेको खत, जन्मजात खुडिएकाको सफल उपचार ।
४. पसिना आउने, काखी, खुट्टा तथा शरीर गनाउनेको सफल उपचार ।
५. यौन रोग सम्बन्धी समस्याहरुको सफल उपचार ।
२. शरीरमा भएको मुसाहरु, मासु पलाएको, गाठागुठी, पुराना दागहरु हटाउने हटाउने ।
३. पोलेको, काटेको खत, जन्मजात खुडिएकाको सफल उपचार ।
४. पसिना आउने, काखी, खुट्टा तथा शरीर गनाउनेको सफल उपचार ।
५. यौन रोग सम्बन्धी समस्याहरुको सफल उपचार । सौन्दर्य सम्बन्धि सेवाहरु ः
१.अत्याधुनिक स्कीन एनालाइजर मेशिनद्धारा छालाको जाँच गरिन्छ ।
२. चायाँ, डण्डीफोर, तिलकोठी, चाउरीपन, आँखा वरिपरिको कालोपन साथै सुन्निने समस्याको उपचार ।
३. अत्याधुनिक लेजर प्रबिधिद्धारा टाटु हटाइन्छ ।
|