हाम्रा सेवाहरुः – यहाँ पुरानो तथा नयाँ रोगहरुको भरपर्दो उपचार गरिनुका साथै सम्पुर्ण आयुर्वेदिक औषधिहरु सुपथ मुल्यमा बिक्री गरिन्छ । – आयुर्वेदिक डाक्टर कविराज वैद्यका दैनिक सेवा – स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि उपलब्ध – विभिन्न प्रकारका स्वदेशी तथा विदेशी जुसहरु उपलब्ध – हर्वल कस्मेटिक सामानहरु उपलब्ध – पञ्चकर्म नाडी परिक्षणद्वारा रोग निदान – आयुर्वेदिक उपचार तथा परामर्श – डिटक्स फूट स्पा सेवा उपलब्ध – प्याथोलोजी सेवा पनि उपलब्ध – सम्पूर्ण नयाँ तथा पुराना रोगहरुको भरपर्दो उपचार उर्लाबारीमा १ यहाँ ग्याष्ट्रक, गानोगाला, कब्जीयत, पाइल्स, कलेजोका रोगहरु, जण्डीस, हेपाटाइटिस, – दम, खोकी, बाथरोग, पारालाइसिस, यूरिक एसीड, पिसाबसम्बन्धी रोग, पत्थरी, धातुरोग, यौनरोग, यौन दुरबलता, पुरुष तथा महिलामा हुने बाँझोपन, स्त्री – रोग, महिनावारी गडबढी, सेतोपानी जाने, मानसिक रोग, टाउको दुख्ने, पिनास, टन्सील बढेको, गाँठागुठी, छालाका रोगहरु, दाद, एलर्जी, चाया, पोतो, – डन्डीफोर, उक्त रक्तचाप, रक्तअल्पता, कमजोरी, मधुमेह तथा बच्चाका रोगहरुको वरिष्ठ आयुर्वेदिक चिकित्सकहरुद्वारा जाँच तथा उपचार गरिनुका
साथै आयुर्वेदिक औषधिहरु पाइन्छ ।