यहाँ ग्याष्ट्रिक, जन्डिस, पिनास, धातुरोग, अनिन्द्रा, उच्च रक्तचाप, दम खोकी, मधुमेह, पत्थरी, कब्जियत, बाथ, जोड्नी दुख्ने, घुडा दुख्ने, टाउको दुख्ने, मोटोपन घटाउने, सुगर, महिनावारी अनियमिता, हर्षा, पायल्स तथा शारीरिक एवम् मानसिक सम्बन्धी रोगहरुको उपचार गर्नुका साथै कपिङ, अक्युपन्चर र फिजियो थेरापी सेवा आयुवेर्दिक फार्मेसी प्रत्येक शनिवार बरिष्ठ आयुर्वेद फिजिसियन डा. राज शाहको दैनिक सेवा साथै नेपालकै एक्पर्ट अक्युपन्चरिष्ट देवकि थापा मगर द्धारा दैनिक सेवा साथै बैद्य प्रविण राईको निःशुल्क परामर्श सेवा रहने छ ।