Yopoho Search :
               
D3 DANCE & ACTING ACADEMY
Itahari-1, Biratnagar road, hatiya line
9862012463/9807312843 / 9801059918/9842178264
HOME SERVICES/FACILITIES PHOTO GALLERY OUR CONTACT FEEDBACK US

Edit this Profile. (Only for profile holder.)

Other dance
Kpop Dance Center
Dharan Sunsari
UJWAL DANCE CENTER
Dharan-5, Mahendra Path
GROUP ONE CREATION ADVENTURE PVT. LTD.
Bagbazar
ROSNEHA UNITED- 13 DANCE CLUB OF ITAHARI
Itahari-1
GARIMA DANCE CENTRE
Dharan-9, Acharya Line
UNITED MULTI ARTS
Dharan-9, Acharya Line
Photo Gallery:

Edit this Profile. (Only for profile holder.)

Services/Facilities/Product:
    यहाँ बिभिन्न किसिमका नृत्य सिकाइन्छ जस्तै मोर्डन, हिपहप, साल्सा, बेली, कन्टेम्पोररी, कल्चरल, क्लासिकल आदि ।
    रेडीयो कार्यक्रम उद्घोषण <अवसरको १०० प्रतिशत ग्यारेन्टी>
    अभिनय -बिभिन्न फिल्म, टेलिफिल्म, सट मुभी, म्युजिक भिडियोहरुमा १०० प्रतिशत अवसर)

    नोटः ड्रेश भाडामा पाइन्छ । साथै फिल्म, म्युजिक भिडियोहरुमा कोरस, नृत्य र कलाकार चाहिएमा सर्म्पर्क गर्नुहोला ।


    सुनसरीको इटहरीमा संचालित डि थ्री डान्स एण्ड एक्टिङ एकेडेमीले मिडिया क्लबमा आवद्ध रहेका चार सय जना भन्दा बढिलाई सहयोग, सम्मान र अवशर प्रदान गर्ने छ । एक सपना नामक योजना संचालन गरी योजनामा आबद्धलाई समस्या परेको बेला आर्थिक सहयोग, पर्ुवको कुनै एक टेलिभिजनका लागी टेलिफिल्म निर्माण गरी अभिनयको अवसर प्रदान गर्ने छ। यस कार्यलाई बिधिवत रुपमा अगाडि बढाउनर् इटहरीका मिडिया क्षेत्रमा कार्यरत तथा एकेडेमीका संचालक सुवास संकल्पको अध्यक्षतामा पाँच कार्यसमिती समेत गठन गरिएको छ जसमा उपाध्यक्ष उमेश वान्तावा, सचिव अस्मिता गहतराज, सहसचिव मन कुमार र्राई र कोषध्यक्षमा सृजना राजवंसी रहेका छन । कलाकारीतामा आउन चाहने मिडिया क्लबमा कार्यरत जो कोहीलाई पनि अभिनय सम्बन्धि प्रशिक्षण दिई टेलिफिल्ममा अभिनयको मौका दिने उद्धेश्यले एक सपना योजनाको शुभारम्भ गरिएको छ। साथै सो योजना अर्न्तर्गत मिडिया क्लबमा आबद्धको नेतृत्वमा केहि जिल्लामा डि थ्री क्लब गठन गरी अतिरिक्त कार्यक्रमहरु गरीने छ । डि थ्री डान्स एण्ड एक्टिङ एकेडेमीले हाल नृत्य, अभिनय र रेडियो कार्यक्रम उद्घोषण प्रशिक्षणको साथ इटहरी एफ एम बाट हरेक बुधबार एक मनोरंजनात्मक कार्यक्रम पनि गर्दै आईरहेको छ ।

    www.facebook.com.np/d3dance

   

Edit this Profile. (Only for profile holder.)


Please comment for This Profile

Your Name:
Address/Contact:
Comment:
Use this Captcha
rM3c No more chance
 Refresh the frofile after sending comments


TOP OF THIS PAGE
Bank & Finance | Business | Education | Health & sport | Industry & Agriculture | Music & Entertainment | Opportunity | Profession | Public & Government | Science & Technology | Tourism |
Home | Aobut Us | contact Us | User Guide | Feedback |