|
Edit this Profile. (Only for profile holder.)
| Services/Facilities/Product: |
यहा इन्टयन चाइनिज कन्टनेन्टल खानाहरु पाउनुको साथै
अत्याधुनिक A/C and Non A/C Room / Attach Toilet, Bathroom (western Type) भएको फेमिली वातावरण भएको तालिम प्राप्त कुक तथा वेटरहरु
बाट खाना तथा सर्भिस प्रदान गरिनुको साथै हरेक साझ ख्याति प्राप्त कलाकारहरुबाट गित
तथा गजल फर्माइस अनुसार हिन्दी तथा नेपाली गितहरुबाट मनोरञ्जन प्रदान गरिन्छ । साथै
१२० जना सम्म अटाउन सक्ने क्षमता भएको सेमिनार हलको पनि व्यवस्था छ ।
|
Edit this Profile. (Only for profile holder.)
|