- दुनियाको हरेक चिज ठक्कर खाएर टुट्ने गर्छ , तर एउटा सफलता मात्र यस्तो चीज हो जुन ठक्कर खाएर मात्र मिल्ने गर्छ ।
- जसले तिमी सामु अरुको कुरा काटिरहेको हुन्छ, त्यतिनै बेला तिमी पक्का हुनु कि उसले अरुको अगाडी पनि तिम्रो कुरा काटिरहेको हुन्छ ।
- लड्नु छ भने आफ्नै कमजारी संग लड, अरु संग होइन, किनकि सफलता आफै माथि गरिने प्रयासले मिल्ने हो, अरुको हारले होइन ।
- कुनै पनि गल्ती मान्छले दुइ पटक गर्न सक्दैन र यदि गर्छ भने त्यो उसको गल्ती होइन उसको इच्छा भनेर बुझ्नु ।
- एक मिनेटमा जीवन बदलिदैन तर एक मिनेटमा लिएको निर्णयले तिम्रो पूरै जीवन बदलिन सक्छ, त्यसैले कुनै पनि निर्णय हतारमा नलिनु।
- जसरी रातले चन्द्रमालाई चम्चिन सिकाउछ, त्यसैगरी दुख र संघर्ष मान्छेलाई बुझ्न सिकाउछ ।
- सधै त्यो मान्छेहरु संग नबस जसले तिमीलाई खुसी पार्ने गर्छन कहिले काही ति मान्छेहरु संग पनि बस जसले तिमीलाई पाएर खुशी हुने गर्छ ।
- आशु झरेको बेला हातको दश औला भन्दा त्यो एउटा औला खास हुन्छ जसले आशु पुछ्ने गर्छ ।
- सफलतामा ताली बजाउने हजारौं हातहरु भन्दा दुखको बेला साथ् दिएको त्यो एउटा हात नै खास हुन्छ ।
सकारात्मक ज्ञानमञ्च