Tuesday, October 20th, 2020

राष्ट्रिय

एउटा किताबले बदलेको जीवन (प्रेरक कथा)

एउटा किताबले कसैको जीवनमा कुन हद सम्म प्रभाव पार्न सक्छ, यसको सबैभन्दा राम्रो उदाहरण हुन नोबेल पुरस्कार विजेता ‘वर्नर हाइजेनवर्ग’ । पश्चिम जर्मनीका वर्नर हाइजेनवर्ग महान् भौतिकशास्त्री थिए । जब वर्नर १९ वर्षका थिए, त्यस बेला उनी विद्यालयमा काम गर्थे । एक दिन ड्युटीका क्रममा उनले विख्यात दार्शनिक प्लेटोको किताब तिमैयास भेट्टाए । जसमा प्राचीन यूनानका परमाण्डिवक सिद्धान्त दिइएको थियो ... Read More »

विदेशमा आज

– इटालीका प्रधानमन्त्री जिजुप्पे कोन्टेले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै सहरहरुलाई बेलुका ९ बजेदेखि सार्वजनिक स्थलमा हुने भेलामा रोक लगाउने अधिकार दिएका छन् । पछिल्लो समय इटालीमा कोरोना संक्रमितको संख्या बढेसँगै आइतबार प्रधानमन्त्रीले यस्तो निर्णय गरेका हुन् । आइतबार इटालीमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै ११ हजार ७०५ नयाँ संक्रमित फेला परेका थिए । यससँगै प्रधानमन्त्री कोन्टेले अहिले मुलुकको अवस्था ... Read More »

दृढ निश्चय (प्रेरक कथा)

संसारको खेल इतिहासमा रोजर बेनिस्टरको नाम स्वर्ण अक्षरले लेखिएको छ । यसको कारण सन् १९५४ मे ६ को त्यो दिन हो, जुन दिन बेनिस्टरले यस्तो काम गरे, जसलाई सयौ वर्ष देखि असम्भव मानिदै थियो । बेनिस्टर न्यून मध्यमबर्गीय परिवारका व्यक्ति थिए । उनी चिकित्सा विज्ञान पढ्न चाहन्थे तर उनलाई थाहा थियो कि उनको बुबा यति धेरै खर्च गरेर उनलाई डाक्टर ... Read More »

राजनीतिमा आज

– नेकपाका सांसद जनार्दन शर्माले कोरोना भाइरस (कोभिड-१९) को महामारी चलिरहेको बेला सांसदहरूलाई भत्ता दिने रकम भेन्टिलेटर किन्न लागि खर्च गर्नुपर्ने बताएका छन् । उनले आफूले पाएको दसैं भत्तावापतको रकम एक बिरामीको उपचारमा खर्च गर्ने पनि जानकारी दिएका छन् । – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई अध्यक्षको निष्कर्ष मान्न कर्णालीका नेताहरुलाई आग्रह गर्नुभएको ... Read More »

रोटी नूडल्स

सामाग्रीः २ वटा रोटी, १/२ कप बन्दा काटेको, १ वटा प्याज, १ वटा क्याप्सिकम, १ वटा गाजर, सानो टुक्रा अदुवा, ४ केस्रा लसुन, १/२ सानो चम्चा मरिचको धुलो, २ चम्चा सोया सस, २ चम्चा टमेटो सस, नुन स्वादानुसार, १ वटा कागतीको रस, ३ चम्चा तेल । विधिः दुई वटै रोटीलाई एउटा माथि अर्को राखेर रोल गर्नुहोस् र त्यसलाई छुरीले लामो ... Read More »

आजको दुर्घटना तथा अपराध

– कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज असई गोविन्द विकको शव आइतबार बिहान नेपाल–भारतको सीमा नदी मोहनामा फेला परेको छ । उनको हत्या गरी शव नदीमा फ्याँकिएको अनुमान गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपीले बताए । – होम आइसोलेसनमा मृत्यु भएका संक्रमितहरुको शव व्यवस्थापन परिवार आफैंले गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनसम्बन्धी ... Read More »

दुर्गन्धित पिसाबका संकेतहरु

शरीरको विषालु पदार्थहरू पसिना र पिसाबको माध्यमबाट शरीरबाट बाहिर निस्किन्छ । त्यसैले पिसाब फेर्दा हल्का दुर्गन्ध आउँछ तर यदि पिसाब निकै गनाउँछ भने त्यसलाई बेवास्ता गर्नुहुँदैन किनकि यसले तपाईँको शरीरको गम्भीर समस्याको सङ्केत दिन्छ । आज हामी के कस्ता कारणहरूले गर्दा पिसाब गनाउँछ भन्ने कुरा बताउन गई रहेका छौ । डिहाइड्रेशनका कारणशरीरका लागि पानी अत्यन्त आवश्यक हुन्छ किनकि शरीरको हरेक ... Read More »

मनोरञ्जन/फिल्मी खबर

– चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को दोश्रो टिजर सार्वजनिक गरिएको छ । चलचित्र निर्माण भएर रिलिज हुन्छ या हुँदैन भन्ने चर्चा चलिरहेको समयमा यसको दोश्रो टिजर सार्वजनिक गरिएको हो । चलचित्रका निर्देशक दिपेश सापकोटाले सरकारले चलचित्र हल खुलाउने अनुमती दिएसँगै चलचित्र रिलिज गर्ने जानकारी दिएका छन् । यो चलचित्रमा नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धरकी छोरी ... Read More »

असफलताको डर हटाउनुहोस्

एउटा व्यक्ति सफलता पाउनका लागि के के गर्दैन ? तर उसको मनको एउटा कुनामा असफल हुने डरले पनि बारम्बार जन्म लिई रहेको हुन्छ । कहिलेकाँही असफलताको डरले व्यक्तिले आफ्नो आगामी योजना नै सुरु गर्दैन । हाम्रो मनमा असफलताको डरले यसरी जरो जाडेको हुन्छ कि हामी न त अवसरको लाभ उठाउन सक्छौ न त अर्को पाइला चाल्न नै सक्छौ । असफलताको ... Read More »

आर्थिक/बिजनेश

– लमजुङको मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन २१.४ मेगावाट क्षमताको न्यादीफिदी जलविद्युत आयोजनामा चार वटा बैंकले लगानी गर्ने भएका छन् । नर्थ समिट हाइड्रो प्रालिले निर्माण गरिरहेको आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा बैंक अफ काठमाडौं, सानिमा र सिभिल बैंकले ऋण लगानी गर्ने सम्झौता भएको हो । – चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ४ अर्ब रुपैयाँ कर्जा ... Read More »

PHP Code Snippets Powered By : XYZScripts.com