- गिरीबन्धु टी स्टेटका श्रमिकले ६५ दिनदेखि पारिश्रमिक पाएका छैनन् । दैनिक ज्यालामा काम गर्ने श्रमिक लामो समयदेखि पारिश्रमिक नपाउँदा समस्यामा परेका छन् । उनीहरु भोकभोकैको अवस्थामा पुगेका छन् ।
- नेपालमा बर्सेनि रासायनिक मलमा हुने खर्च बढ्दो छ । नौ वर्षमा ९३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी रकम रासायनिक मलका लागि खर्च भएको छ ।
- बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा तीन सय बढी मजदुरले रोजगारी पाएका छन् ।
आर्थिक समाचार