राजनीतिक समाचार

  • इलाम निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सुहाङ नेम्बाङको विजय सभा आयोजना गरिएको छ ।
  • सभामुखसमेतको समर्थनमा मुख्यमन्त्री नियुक्ति भएपछि गण्डकी सरकारविरुद्ध दायर रिट सोमबार सर्वोच्चले खारेज गरिदियो ।
  • नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी भएका छन् । नेकपा एमाले संसदीय दलका उपनेतासमेत रहेका सुवास नेम्वाङ निधन पछि रिक्त थियो ।
  • विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापासहित तीन जनालाई सफाइ दिएको छ।
  • भारतमा अहिले निर्वाचनको मौसम छ। कुल सात चरणमा हुने निर्वाचनको दुई चरण सकिइसकेको छ। जम्माजम्मी गरी ४७ दिनमा सम्पन्न हुने निर्वाचनमा १ अर्ब जनसङ्ख्या हाराहारी भारतीयहरूले भाग लिनेछन्।
  • संसदीय व्यवस्थाप्रति निरन्तर असहमति जनाउँदै आइरहेका नेत्रविक्रम चन्द विप्लव अबको यात्रा संसदीय राजनीतितर्फ डोर्‍याउने औपचारिक निर्णयमा पुगेका छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com