आर्थिक समाचार

  • लुम्बिनी विकास बैंक लिमिटेडले नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखालाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक पर्ने ‘डिजिटल हट एयर ओभन उपकरण’ हस्तान्तरण गरेको छ ।
  • चालु आर्थिक वर्षको अन्तिम चौमासिक बाँकी रहँदा कोशी प्रदेश सरकारले ३० प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय कोशीले गत चैत ३ गतेसम्म ३० प्रतिशत मात्र खर्च गरेको हो ।
  • विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ ।
  • पछिल्लो समय धितोपत्रको दोस्रो बजारमा अडलट कारोबार बढ्दो गतिमा देखिएको छ ।
  • नेपाल टेलिकमले ‘आईसीटी डे अफर’ सार्वजनिक गरेको छ ।
  • न्यादी हाईड्रोपावर लिमिटेड १५ करोड ११ लाख रुपैयाँ घाटामा रहेको छ ।
  • नेप्सेमा आज दिनभर जसो वृद्धि देखियो । कारोबार पनि तीन महिना पछिकै उच्च भएको छ । आज नेप्सेमा ५ अर्ब हाराहारीको कारोबार भएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com