फिटनेस कसरी गर्ने ? के–के छन् फाइदा ?

जुन सौन्दर्यताको पक्षमा मात्र केन्द्रित नभई खेलको माध्यमबाट र दैनिक घरायसी गतिविधिबाट सुधार गर्न सकिन्छ । बोसो घटाउन, बढाउन र मांसपेशीहरू कसिलो पार्न फिटनेस सहयोगी सिद्ध हुँदै आएको छ ।
मानिसलाई विभिन्न रोगले आक्रमण गरिरहेको हुन्छ । यीमध्ये ५० भन्दा बढी रोगहरूको रोकथाम फिटनेसको मद्दतबाट गर्न सकिन्छ ।
जुन सौन्दर्यताको पक्षमा मात्र केन्द्रित नभई खेलको माध्यमबाट र दैनिक घरायसी गतिविधिबाट सुधार गर्न सकिन्छ । बोसो घटाउन, बढाउन र मांसपेशीहरू कसिलो पार्न फिटनेस सहयोगी सिद्ध हुँदै आएको छ ।

यस्ता छन् फिटनेसका फाइदा

  • हृदय रोग अथवा मुटु रोगको जोखिम कम गर्छ ।
  • चोट पटकका कारण हुने जोखिम कम गर्छ ।
  • मांसपेशीको विकासमा बढावा दिई हड्डीलाई बचाउन विशेष मद्दत गर्छ । फलतः मानिस लड्दा हड्डी भाँचिने अथवा टुट्ने सम्भावना कम हुन्छ ।
  • शारीरिक सुधारको कारणले मात्र नभई खेलकुद र स्वस्थ आहारको अभ्यासले शरीरमा आनन्द महसुस हुने हर्मोनको विकास गर्दछ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com