उनी अहिले १७६ अर्ब डलर सम्पत्तिका साथ धनाढ्यहरूको शीर्ष चौंथो स्थानमा छन् । फेसबुक, मेसेन्जर, इन्स्टाग्राम र थ्रेड्स करिब एक घण्टा डाउन हुँदा मेटाको शेयरमा १.६ प्रतिशतले गिरावट आएको थियो । जुकरबर्गको सम्पत्ति नै मेटाको शेयरको आधारमा घट्ने र बढ्ने हुँदा एकै दिनमा २.७ अर्ब डलर (तीन खर्ब ७० अर्ब रुपैयाँ बढी) ले घटेको ब्लुमबर्गले जनाएको छ ।
विश्वभर फेसबुक र इन्स्टाग्राम डाउन हुँदा जुकरबर्गले गुमाए पौने ४ खर्ब
