सफलताको सुत्र

१. कुनै काम शुरु गर्ने यही तरिका हो कि तपाई बोल्न बन्द गर्नुहोस् र काम गर्नशुरु गर्नुहोस्
२. यदि तपाई आपूmले जे चाहेको हो त्यसको लागि लड्न सक्नुहँदैन भने, तपाईले जे पाउँनु भयो त्यसको लागि रुनु व्यर्थ छ ।
३. सफलताको कुनै रहस्य छैन। यो तपाइको तयारी, कडा मेहेनत र असफलता बाट सिक्ने परिमाण हो ।
४. सफलताले प्रायः उसको कदम चुम्छ, जोसँग सफलतालाई हेरेर बस्ने समय हँदैन ।
५. मेरो पछि नहिड, मैले नेतृत्व नगर्न पनि सक्छु । मेरो अघि नहिड मैले तिम्रो पिछा नगर्न पनि सक्छु । बरु मेरो साथी बन ।
६. तिमी एकपटक मात्र जिउछौ तर यसलाई सही तरिकाले जिउछौ भने त्यति नै काफी हुन्छ ।
७. यदि तपाईसंग जित्ने आकांक्षा छ भने आधा जित भइसकेको छ, यदि छैन भने आधा हारिसक्नुभएको छ ।
८. तिमीले जिवनमा गर्नसक्ने सबै भन्दा ठूलो गल्ती हो गल्ती होला कि भनि डराएर कुनै प्रयास नगर्न ।
१०.यदि तपाई केहि गर्न चाहानुहुन्छ भने तपाइले बाटो पनि पाउनु हुनेछ । यदि तपाई केही गर्न चाहानुहुन्न भने, तपाईले बाहाना पाउनु हुनेछ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com