भाग—३
८. पृथ्वीमा २४ घण्टाको दिन हुनुमा चन्द्रमा केही हद सम्म जिम्मेदार छ । वास्तवमा पृथ्वीको आफ्नो
अक्षमा घुर्णन गतिलाई चन्द्रमाको गुरुत्वाकर्षर्णले कम गर्छ , त्यसैले आफ्नो अक्षमा एक पटक घुम्नमा
पृथ्वीलाई २४ घण्टा समय लाग्छ ।
९. चन्द्रमाको गुरुत्वाकर्षणका कारण पृथ्वीको झुकाव पनि स्थाई रहन्छ । अन्यथा आफ्नो अक्षमा घुम्दा पृथ्वमा निकै उतार चढाव आउने थियो।
१०. चन्द्रमा बिना पृथ्वीमा वायुमण्डल उत्पन्न हुनु असम्भव थियो र यदि चन्द्रमा नहुन्थ्यो भने पृथ्वीको १ दिन ६ देखि ८ घण्टा हुने थियो
११. चन्द्रमा नह्न्थ्यो भने यहाँका मौसम पनि अनिश्चित हुने थियो । कहिले तेज हावा त कहिले तेज बादल हुने थियो ।
१२. यदि पृथ्वी एकदम सिधा हुन्थ्यो र आफ्नो अक्षमा घुमीरहन्थो भने सुर्यको किरण सधै एयटै स्थानमा एकै स्थितिमा परी रहन्थ्यो।