रोचक तथ्यहरु

१. हाँस्दा हाम्रो दिमागको ५ वटा अंगले एकसाथ काम गर्ने थाल्छ ।
२. आइसल्याण्ड संसारको एकमात्र यस्तो देश हो, जहाँ आर्मी छैन । यो संसारको सबैभन्दा खुसी देश हो ।
३. बिच्छी ६ दिन सम्म सास नफेरीकन बाँच्न सक्छ ।
४. मानिसको मश्तिष्कमा १०० अरब सुचनाहरु सैचित गर्ने क्षमता हुन्छ ।
५. सर्पको टोकाइले भन्दा बढी मौरीले टोकेर मानिसको मृत्यु हुन्छ ।
६. बुद्धिमान व्यक्तिहरुको कपालमा बढी मात्रमा जिंक र कपर पाइन्छ ।
७. मानिसको दिमागमा यति बिजुली हुन्छ की यसबाट बल्ब बाल्न सकिन्छ ।
८. गैंडाको सिंग हड्डीले होइन, कपालबाट बनिएको हुन्छ ।
९. मह एउटा यस्तो पदार्थ हो, जसमा सबै तत्वहरु हुन्छन्, जुन हाम्रो शरीरको लागि अति आवश्यक छ ।
१०.एक अध्ययन अनुसार हाम्रो मुस्कान हाम्रो मेकअप भन्दा ६० प्रतिशत बढि आकर्षक हुन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com