पृथ्वीको बारेमा केही रोचक तथ्यहरु

भाग—४

१३. पृथ्वी आफ्नो अक्षमा झुकेको कारण बेग्लाबेग्लै ठाँउहरुमा वर्षभरी सुर्यको किरणको मात्रा बेग्लाबेग्लै हुन्छ। त्यसैले त्यहाँको मौसम पनि परिवर्तन भई रहन्छ ।
१४. पृथ्वीले लगभग ४०,००० वर्षमा आप्mनो धुरीको झुकावमा २० देखी २५ डिग्रीको बिचमा परिवर्तन गर्छ ।
१५. पृथ्वी देखी १०० कि.मी माथि कुनै जूीवन छैन ।
१६. पृथ्वीको पानी पछि सबैंभन्दा महत्वपूर्ण वस्तु वायुमण्डल हो ,
१७.वायुमण्डलमा जीवनका लागि आवश्यक अक्सिजन मात्र हुँदैन। बरु यसले हामीलाई हानिकार पराबैगनी किरणबाट पनि बचाउँछ ।
१८.वायुमण्डलले नै त्यो प्रेसर बनाउँछ, जसले गर्दा पानी लिक्विड स्टेटमा पृथ्वीमा रहन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com