- एनसेलका अन्तर्राष्ट्रिय डेटा रोमिङको शुल्क घटाएको छ । ग्राहकलाई मोबाइल डेटा मार्फत ‘सधैं अन’ अर्थात अनलाइन राख्ने आफ्नो प्रतिबद्धता बमोजिम एनसेलले डेटा रोमिङको नयाँ मूल्य कायम गरेको हो ।
- एनसेलका अन्तर्राष्ट्रिय डेटा रोमिङको शुल्क घटाएको छ । ग्राहकलाई मोबाइल डेटा मार्फत ‘सधैं अन’ अर्थात अनलाइन राख्ने आफ्नो प्रतिबद्धता बमोजिम एनसेलले डेटा रोमिङको नयाँ मूल्य कायम गरेको हो ।
- ग्राहकले देशभित्र वा नेपाल बाहिर रहँदा पनि विभिन्न वालेट मार्फत ब्यालेन्स रिचार्ज गरेर डेटा प्याक खरिदका साथै अरू कार्य गरी सधैं कनेक्टेड रहन सक्छन् । यो प्याक सुचारु गर्न कुनै शुल्क नलग्ने कम्पनीले जनाएको छ । माथि उल्लेख गरिएका देशमा जाँदा रोमिङ स्वतः सुचारु हुन्छ र ग्राहकले सिधै दैनिक डेटा रोमिङ खरिद गरी डेटा सेवा प्रयोग गर्न सक्छन् ।
- ग्राहकले यो प्याक आफू विदेश भ्रमणमा जानु भन्दाअघि वा विदेश पुगिसकेपछि पनि सुचारु गर्न सक्छन् । एनसेलका अनुसार कम्पनीको रोमिङ सेवा विश्वका १०० भन्दा बढी देशमा उपलब्ध छ ।
एनसेलका अन्तर्राष्ट्रिय डेटा रोमिङको शुल्क घटाइयो
