मिनाः डाक्टर साब, मेरो अनुहार निकै पोली रहेको छ ।
डाक्टरः तपाईको अनुहारको एक्सरे गर्नु पर्छ जस्तो छ ।
मिनाः एक्रसरेमा के हुन्छ ।
डाक्टरः अनुहारको फोटो खिचिन्छ ।
मिनाः ५ मिनेट पर्खिनुहोस् म मेकअप गरी हाल्छु ।
डाक्टर बेहोस् ।
चुटकिला
Single Click, More Information