१.अक्सिजन स्वादहीन र गन्धहीन ग्यास हो ।
२.यो एउटा रासायनिक तत्व हो ।
३.अक्सिजन पृथ्वीमा तेस्रो सबैभन्दा प्रचुर मात्रामा पाइने रसायनिक तत्व हो ।
४.गंगटाको रगतको रंगं सेतो हुन्छ , तर यो अक्सिजनको सम्पर्कम आउँदा निलो हुन्छ ।
५.मानिसको रगतमा अक्सिजनको स्तर १२ देखि १४ किलापास्कलसम्म रहन्छ ।
६.संसारको सबैभन्दा राम्रो हावा भएको देश इस्टोनिया हो भने सबैभन्दा खराब हावा भएको देश मंगोलिया हो ।
७.हिन्दुधर्ममा पूजा गरिने पीपलको रुखले हामीलाई २४सै घण्टा अक्सिजन प्रदान गर्छ ।
८.अक्सिजन आफै त बन्दैन,तर यसले अरुलाई जल्न भने मद्दत गर्छ।
९.नाइट्रोजनको तुलनामा अक्सिजन पानीमा २ गुणा घुलनशील हुन्छ ।
१०.हरेक जीवित कुरामा आफ्नो वास्तविक तौल भन्दा लगभग ५५ प्रतिशत बढी तौल अक्सिजनका कारण हुन्छ।
अक्सिजनको रोचक तथ्य