कुन देशले सबैभन्दा बढी मिस वर्ल्ड प्रतियोगिता जितेको छ ?

हालै मात्र मिस वर्ल्डको ७१औं संस्करण भारतमा आयोजना गरिएको थियो । मिस वर्ल्ड प्रतियोगिता आजको समयमा निकै सम्मानित प्रतियोगितको रुपमा हेरिन्छ । मिस वर्ल्ड प्रतियोगिताको ७१औं वर्ष बिति सक्दा कुन देशले सबैभन्दा बढी पटक ताज आफ्नो पोल्टामा पार्यो त ? सबैका लागि कौतुहलको विषय हुन सक्छ । आउनुहोस् जानी राखौ कुन देशले धेरै पटक मिस वर्ल्ड प्रतियोगिता जितेको छ ।
१.सबैभन्दा धेरै पटक मिस वर्ल्ड प्रतियोगिता जित्ने देशहरुमा भारत र भेनेजुएला दुवै शिर्ष स्थानमा छन् । दुवै देशले जम्मा ६, ६ पटक यो प्रतियोगिता जितेका छन् ।
२.भेनेजुएलाले सर्वप्रथम सन् १९५५ मा यो प्रतियोगिता पहिलो पटक जितेको थियो भने अन्तिम पटक सन् २०११ मा अन्तिम पटक जितेको थियो ।
३. भारतले सर्वप्रथम १९६६ मा यो प्रतियोगिता पहिलो पटक आफ्नो पोल्टामा पारेको थियो भने सन् २०१७ मा अन्तिम पटक जितेको थियो ।
४.भारत र भेनेजुएला पछि युके ५ पटक मिस वर्ल्ड प्रतियोगिता जितेर तेस्रो नम्बरमा रहेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com