शिक्षकः त्रिशुली नदि कहाँ बगेको छ ?
श्यामः सर, भुँईमा ।
शिक्षकः नक्शामा देखाउ कहाँ बग्छ, भनेर ?
श्यामः नक्शामा कसरी देखाउनु ? नक्शा भिजी हाल्छ नि सर ।
चुटकिला
Single Click, More Information
शिक्षकः त्रिशुली नदि कहाँ बगेको छ ?
श्यामः सर, भुँईमा ।
शिक्षकः नक्शामा देखाउ कहाँ बग्छ, भनेर ?
श्यामः नक्शामा कसरी देखाउनु ? नक्शा भिजी हाल्छ नि सर ।